रोचक सामग्री


खोजी

Friday, March 25, 2016

त्यस्ता पारस, यस्ता ह्यारी !


नेपालको तत्कालीन राजसंस्थाका उत्तराधिकारी तत्कालीन राजकुमार पारसविक्रम शाह राजसंस्था संकटपूर्ण अवस्थामा रहेका बेला चितवनको सौराहमा बहालवाला प्रधानमन्त्रीकै नातिनी ज्वाईंसँग सामान्य � �िहुँमा ज्यान नै उडाइ दिने भन्दै बन्दुक ताकिरहेका थिए । त्यतिनै बेला बेलायती राजकुमार (कुनै समय जनतालाई छुनुपर्‍यो भने पन्जा लगाएर मात्र छुने एलिजाबेथ द्वितीयका नाति स्वर्गीय राजकुमारी डायनाका सुपुत्र) ह्यारी तालिवानी आतंकवादबिरुद्ध लडिरहेका बेलायती

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: त्यस्ता पारस, यस्ता ह्यारी !.

No comments:

Post a Comment