सन्देश श्रेष्ठ २० फागुन, पोखरा । नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराइले एमाओवादी अध्यक्ष प्रचण्डलाई आगामी चुनावमा आफूबिरुद्ध उठेर चुनाव जित्न चुनौति दिएका छन् । नयाँ शक्ति प्रचार अभियान कास्कीले पोखरामा विहीबार गरेको पत्रकार सम्मेलनमा डा.भट्टराइले प्रचण्डलाई घुमाउरो पारामा यस्तो चुनौति दिएका हुन् । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: चुनावमा आफूबिरुद्ध उठेर जित्न प्रचण्डलाई बाबुरामको चुनौति.
No comments:
Post a Comment