५८ वर्षे उमेर हदका कारण यही चैत ८ गते सरकारी जागिरबाट अवकास पाएका छन् काठमाडौंको मुहार फेर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उपत्यका शहरी विकास प्� ��ाधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले । तिवारीले काठमाडौंका सडक फराकिलो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । धेरै धाकधम्कीको सामना गरी उनले काठमाडौं मुहार नै फेरिदिए । लमजुङको चिती गाविसमा जन्मिएका भाइकाजी
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: काठमाडौँमा सडक फराकिलो पार्ने भाइकाजी तिवारी 'रिटायर्ड' भएपछि…..
No comments:
Post a Comment