आउँदो मार्च १५ मा एप्ललले आफ्नो संस्करणको आइफोन तथा आइप्याड सार्वजनिक गर्ने भएको छ । टेक्नोलोजी ब्लग नाइन टू फाइभ म्याकका अनुसार सोही हप्ता देखि नै नयाँ संस्करणका ग्याजेट बिक्रि सुरु गर्ने लक्ष्य एप्पललको छ । एप्पलले ल्याउन लागेको नयाँ आइफोनको नाम आइफोन फाइभ एस इ रहने बताइएको छ । आइप्याडको हकमा भने एप्पलले आइप्याड एयर
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एप्पलको नयाँ आइफोन र आइप्याड मार्च १५ मा सार्वजनिक हुने .
No comments:
Post a Comment