रोचक सामग्री


खोजी

Sunday, February 14, 2016

कोइरालाको विरासत संस्थापनमै तानातान    


२ फागुन, काठमाडौं । दिवंगत सभापति सुशिल कोइरालाको विरासत लिन नेपाली कांग्रेसभित्र संस्थापन पक्षकै नेताबीच तानातान सुरु भएको छ । आफूलाई कोइरालाको उत्तराधिकारी साबित गर्न कार्यवहार सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेता सक्रिय देखिएका आजको नागरिक दैनिकमा समाचार छ । सभापतिमा आफूलाई सहयोग गर्न कार्यवहाक सभापति रामचन्द्र पौडेलले शनिकार कोइराला निवास महाराजगञ्जमा बोलाएको

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कोइरालाको विरासत संस्थापनमै तानातान    .

No comments:

Post a Comment