१ माघ, चितवन । चितवनको सबैभन्दा पुरानो अस्पताल भरतपुर अस्पताललाई स्वास्थ्य क्षेत्रको शैक्षिक प्रतिष्ठानका रुपमा बिकास गर्न चितवनका राजनैतिक दलहरुले ऐक्यवद्धता जनाएका छन् । चितवनका राजनैतिक दलहरुको सर्बदलीय बैठकले सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा अघि बढाउने निर्णय गरेको हो । त्यसका लागि आवश्यक प्रकृया अघि बढाउन दलका नेताहरुले अस्पताल बिकास समितिलाई सुझाव
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउन दलहरु एकमत .
No comments:
Post a Comment