सुवास पण्डित ३० पुस, चितवन । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट धाममा माघे संक्रान्तिको अवसरमा लाग्ने मेलासँगै मकर स्नान सुरु भएको छ । संक्रान्तिको अघिल्लो दिन बिहीबार बेणीमा विधिपूर्वक पूजा गरेर लिंगो गाडेपछि मकर स्नान सुरु भएको मानिन्छ । देश बिदेशबाट हजारौ भक्तजनहरु मुक्तिनाथबाट बग्दै आएको कालिगण्डकी र गोसाइकुण्डबाट बग्दै आएको त्रिशुली नदीको संगम स्थल -बेणी)मा
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: देवघाटधाममा मेलासँगै मकर स्नान सुरु .
No comments:
Post a Comment