काठमाडौं । सामान्यतया धेरै युवायुवतीहरुलाई किशोर वयमा डण्डिफोरको समस्याले साह्रै सताउने गर्छ । डण्डिफोरका कारण धेरैको सौन्दर्यतामा समेत असर पुराएको हुन्छ । कतिपय युवायुवतीहरु डण्डिफोरको समस्यालाई लिएर चिन्तित हुने गर्छन् । सामान्यतया हर्मोनल परिवर्तन र बाह्य कारकतत्वका कारण आउने डण्डिफोर विभिन्न कारणले आउँने गर्छन । डण्डिफोर पनि सबै कारणले एकै ठाउँमा आउने अथवा एउटै कारणले
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: जानिराख्नुहोस् कुन ठाउँमा आउने डण्डिफोरले कुन रोगको संकेत गर्छ.
No comments:
Post a Comment