२० पुस, मकवानपुर । अवैध लागुऔषध गाँजा उत्पादनको राजधानीमा मानिने मकवानपुरमा लागुऔषध नियन्त्रण ब्युरोले कारबाहीको विशेष अभियान संचालन गरेको छ । स्थानीय प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको संयुक्त टोलीले मकवानपुरको विभिन्न गाउँमा खेति गरिएको गाँजा तथा अफिम नष्ट गर्ने विशेष अभियान चलाएको हो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: गाँजा र अफिम नष्ट गर्न लागुऔषध ब्युरोको विशेष अप्रेशन .
No comments:
Post a Comment