रोचक सामग्री


खोजी

Wednesday, January 13, 2016

सर्वस्वसहित जन्मकैद पाएका बालकृष्ण ढुंगेल कहाँ छन् ?


काठमाडौँ, ३० पुस । सर्वस्वसहित जन्मकैद पाएका एकीकृत माओवादीका नेता बालकृष्ण ढुंगेलको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो खटिएको छ । सरकारले दिएको आममाफी सर्वोच्च अदालतले खारेज गरेपछि ब्युरोको प्रहरीले अदालतको फैसला कार्यान्वयन महानिर्देशनालयसँगको सहकार्यका ढुंगेलको खोजी सुरु गरेको हो । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सर्वस्वसहित जन्मकैद पाएका बालकृष्ण ढुंगेल कहाँ छन् ?.

No comments:

Post a Comment