काठमाडौं, पुस २० । नेपाली काँग्रेसका विवादास्पद सांसद अमरेश कुमार सिंहलाई सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारी सुविधा दिएको देखिएको छ । तराईमा जातीय हिंसा भड्काउने प्रयास गरेका सांसद् सिंहलाई गृह मन्त्रालयले सुरक्षा संवेदनशीलता र सार्वजनिक भूमिकालाई ध्यानमा राखी सवारीसाधन उपलब्ध गराएको जानकारी संसद्को सार्वजनिक लेखा समितिलाई दिएको छ । हतियार लिएर आन्दोलनमा उत्रिन कैलालीमा गएर भाषण
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: विवादास्पद काँग्रेस सांसद् सिंहलाई पूर्वप्रधानमन्त्रीको हैसियत !.
No comments:
Post a Comment