चेतन भगतले लेखेको चर्चित पुस्तक 'हाफ गलफ्रेन्ड'मा आधारित रहेर चलचित्र बन्ने त पक्का भैसक्यो । पाठकले अत्याधिक रुचाएको यो पुस्तकमाथि आधारित रहेर मोहित सुरीले चलचित्र बनाउँदैछन् । मोहितले बनाएको 'एक भिलेन' सर्वाधिक चर्चामा रह्यो । 'हमारी अधुरी कहानी'ले सामान्य व्यापार गरेपनि दर्शकले रुचाएका थिए । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मोहितको 'हाफ गलफ्रेन्ड'मा श्रद्धा पक्का, अर्जुनको पनि चर्चा .
No comments:
Post a Comment