– हरि गजुरेल काठमाडौँ, १९ पुस । नेपालको पछिल्लो गञ्जागोल अवस्था हेर्दा कस्को मन नरोला ? नेपालको पछिल्लो परिस्थितिले देशका उद्योगी, व्यवसायी र पेशाकर्मीलाई त झनै दिक्कदार बनाएको छ । नेपालको पछिल्लो अबस्थाका बारेमा विरह पोख्दै मेगा बैंक नेपाल लिमिटेडका सिइओ समेत रहेका नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिलकेशरी शाहले भिडियो अपिल सार्वजनिक गरेका छन् ।
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: बैंकर अनिल शाहको प्रश्न– के म बेचिएको हो त ? (भिडियोसहित ).
No comments:
Post a Comment