न्युयोर्क । अमेरिकामा पुस्तक लेखेर बाच्न सकिन्छ भन्नेहरुका लागि अहिले नेपाली मूलका अमेरिकी लेखक राजन थपलिया उदाहरण बनेका छन् । २७ बर्षीय नेपाली युवाको अमेरिकाका प्रख्यात प्रकाशन गृहले एक दर्जन पुस्तक प्रकाशन गरिसकेको छ । न्युयोर्क निवासी थपलिया मेडिकल साइन्सका विद्यार्थी हुन् । अमेरिकामा यो विषय अध्ययन निकै महंगो छ । समान्य खर्चले पढाई धान्न
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अमेरिकामा पुस्तक लेखेर पढाई खर्च जुटाउने युवा थपलिया.
No comments:
Post a Comment