हिउँले बाटो पूरै कब्जा गरेको छ। बाटो खुलाउन डोजर नै परिचालन गरिएको छ तर पनि जीवन सहज बन्ने देखिन्न किनकि हिउँ झर्न सुरु भएको हो सकिएको होइन। यस्तै बाटो पार गर्दै पहिलोपोस्टबाट गोरखाको लाप्राक पुगेका थिए सुभक महतो र रोजित खड्का। उनीहरुले त्यहाँको ताजा अवस्थालाई मुलधारमा ल्याएका छन्। मानिसका पीडा र संघर्षलाई बुझाउन खोजेका छन्।
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ग्राउन्ड जिरो लाप्राक : हेर्नुस् कष्टकर जीवनको मल्टिमिडिया रिपोर्ट.
No comments:
Post a Comment