रोचक सामग्री


खोजी

Monday, January 4, 2016

नयाँ समितिका गाडीमा दिनहुँ जसो ढुंगामुढा


तस्बिर : दुर्गालाल केसी/कान्तिपुर पुस २१, २०७२- दाङमा मंगलबार बिहान पुन: मालिकाकालिका यातायातप्रालीको गाडीमा आक्रमण भएको छ । काठमाडौंबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना६ख ९२५ नम्बरको बस मालमही नगरपालिका–२ अर्नहवामा बिहान पौने ४ बजे अन्धाधुन्ध ढुंगा प्रहार हुँदा गाडीमा क्षतीपुगेको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नयाँ समितिका गाडीमा दिनहुँ जसो ढुंगामुढा.

No comments:

Post a Comment