बुटवलस्थित अख्तियारको सम्पर्क कार्यालय सलमान खान ३० पुस, भैरहवा । जिल्ला प्राविधिक कार्यालय नवलपरासीका एक जना सवइञ्जिनियर ३० हजार रुपैयाँ घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रिय कार्यालयको सम्पर्क कार्यालय बुटवलको टोलीले यादवलाई बिहीबार रंगहात पक्राउ गरेको हो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नवलपरासीमा घुससहित इञ्जिनियर पक्राऊ .
No comments:
Post a Comment