१ माघ, काठमाडौं । पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको नागरिकता नभएको खुलेको छ । खानेपानीको लाइन कटेपछि आफ्नो नाममा निवेदन दिँदा पूर्वमुमाबडामहारानी रत्नले आफूसँग नागरिकता नभएको बताएको नेपाल समाचारपत्रमा खबर छ । 'म त सबैकी रानी भएकाले किन नागरिकता बनाउने ?' भन्दै रत्नले आफ्नै कर्मचारीलाई प्रश्न गरेकी थिइन् । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पूर्वमुमाबडामहारानी रत्नकै छैन नागरिकता.
No comments:
Post a Comment