दिनको शुभबिहानीको शुरुवातसँगै एफएम रेडियोमा समाचार सुन्यो, पत्रपत्रिका हेरेयो बारम्बार तिनै समाचार सुनिन्छन् त तिनै समाचार पत्रपत्रिकाको पहिलो पेजमै देखिन्छन् । कहिले पाचँ वर्षिया बालिकाको बलात्कार, कहिले सामुहिक बलात्कारपछि हत्या, कहिले आफ्नै घरमा काम गर्न बसेकी १४ वर्षिया बालिकाको बारम्बार बलात्कार, कहिले ५२ वर्षिया महिलाको बलात्कार, शिक्षकबाट विद्यार्थी छात्रा बलात्कृत जस्ता समाचाहरु अहिले निकै नै
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पुरुषले महिलामाथि किन गर्छन् अनैतिक क्रियाकलाप ?.
No comments:
Post a Comment