रोचक सामग्री


खोजी

Sunday, January 3, 2016

नयाँ खुलासाः दलाललाई लाखौं रकम बुझाएर अमेरिका छिरेका २३ नेपालीलाई देश निकाला


-किशोर पन्थी / न्युयोर्क अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक वर्ष २०१५ को नयाँ रिपोर्ट सार्वजनिक गर्दै मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएका २३ जना नेपालीहरुलाई अमेरिकाबाट पूर्णरुपमा देशनिकाला गरिएको जनाएको छ । मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा ठूलो संख्यामा नेपालीहरु पक्राउ पर्दै आएपनि उनीहरुमध्येबाट वास्तविक रुपमै

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नयाँ खुलासाः दलाललाई लाखौं रकम बुझाएर अमेरिका छिरेका २३ नेपालीलाई देश निकाला.

No comments:

Post a Comment