रोचक सामग्री


खोजी

Saturday, January 23, 2016

सोमबारसम्म चल्ने बिगेसेल मेलामा उपभोक्ताको भीड


१० माघ, काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा राजधानीको भृकुटीमण्डपमा भईरहेको पाँचौं बिगसेल मेला तथा फुटवयेर एक्स्पो अब दुईदिन मात्र चल्ने भएको छ । पछिल्ला दिनमा अवलोकनकर्ताको भीड अत्याधिक बढेको आयोजकले जनाएको छ । साेमबारसम्म चल्ने मेलामा शनिबार एकै दिन करिब २५ हजार उपभोक्ताले मेला अवलोकन गरेका थिए । मेलामा जुत्ता चप्पलको बिक्री समेत बढेको छ ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सोमबारसम्म चल्ने बिगेसेल मेलामा उपभोक्ताको भीड.

No comments:

Post a Comment