रोचक सामग्री


खोजी

Tuesday, January 5, 2016

विश्लेषण : यस्तो छ तराई–मधेसवारे अन्तर्राष्ट्रिय गेमप्लान


घटना १ –पुस २० गते सोमवार साँझ हतियारधारी सशस्त्र समूहले सप्तरीमा नेपाल प्रहरीका एक जना सहायक निरिक्षक असइको गोली हानी हत्या गर्यो । भारतीय सीमा जोडिएको सप्तरीको नर्घो गाविसको झौहरा चोक नजिकै साँझ करीब ६ बजे ४० बर्षीय असई रमेश सुब्बामाथि गोली हानिएको थियो । मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । उपचारका

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: विश्लेषण : यस्तो छ तराई–मधेसवारे अन्तर्राष्ट्रिय गेमप्लान.

No comments:

Post a Comment