सन्देश श्रेष्ठ १ माघ, पोखरा । माघे सक्रान्तिको अवसरमा पोखराको ढुङ्गेसाँघुमा आज 'ढुङ्गेसाँघु मेला' लाग्दैछ । प्रत्येक वर्ष लाग्दै आएको मेलाले यस वर्षपनि निरन्तरता पाएको हो । मेलामा कास्की, स्याङ्गजा, पर्वत, वागलुङ्ग, तनहुँ लगायतका क्षेत्रबाट हजारौंको संख्यामा भक्तजन पुग्ने गरेका छन् । मेलाका लागि विहान सबेरैदेखी ढुङ्गेसाँघु जानेको ताँती लागेको छ । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ढुङ्गेसाँघु मेलामा भक्तजनको घुईंचो.
No comments:
Post a Comment