पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार फोन वार्तापछि सरकारले 'साताभित्रै आपूर्ति व्यवस्था सहज हुने' आशा व्यक्त गरेको छ । गृहजिल्ला झापा दौडाहामा रहेका प्रधानमन्त्री ओली र मोदीबीच बिहीबार बिहान साढे दस बजे करिब २० मिनेट फोन वार्ता भएको थियो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नाकाबन्दी एक हप्तामा खुल्ने.
No comments:
Post a Comment