– ज्योतिष डा. सुनिल सिटौला काठमाडौं । हरेक परिवारमा विशेष गरेर, नेपाल, भारत एवं यसको प्रभाव परेको भेगमा घरमा बच्चा जन्मिनासाथ मातापिता एवं हजुरबा–हजुरआमामा एउटा खुल्दुली पैदा हुन्छ कि बच्चा, के–कस्तो योगमा जन्मियो । यसको लागि निश्चय नै ज्योतिष कहाँ जाने प्रचलन छ । यसमा शुभयोगदेखि विभिन्न कुयोगहरू पनि पर्दछन् । यहाँ हामी नक्षत्र एवं तिथिको आधारमा
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: तपाईंको बच्चा कुयोगमा त जन्मिएन ? .
No comments:
Post a Comment