काठमाडौं, पुस २० । निजी टेलिकम कम्पनी एनसेलले पूरै हिस्सा बिक्री गर्ने घोषणा गरे पनि औपचारिक रूपमा २० प्रतिशत अन्तर्गतको सेयर खरिदरबिक्री प्रक्रिया अघि बढाएको छ । कम्पनीको प्रस्ताव अनुसार नेपाली लगानीकर्ता तर्फको २० प्रतिशत सेयर खरिदरबिक्रीका लागि उद्योग विभागले अनुमति दिएको छ । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एनसेललाई २० प्रतिशत सेयर मात्रै बेच्न अनुमति.
No comments:
Post a Comment