पौष २१, काठमाडौं । बेलायती प्रकाशक कम्पनी रफ गाइड्सले विश्वका भ्रमण योग्य मुलुकको सूचीमा नेपाललाई पहिलो नम्बरमा राखेको छ । यात्राकालागि आवश्यक विभिन्न स्थान बारेको जानकारी समेटिएको पुस्तक, बुकलेट लगायत प्रकासन गर्ने रफ गाइड्सले सन् २०१६ मा घुम्नैपर्ने मुलुकका सूचीमा नेपाललाई पहिलो स्थानमा राखेको हो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: विश्वका भ्रमणयोग्य मुलुकको सूचीमा नेपाल पहिलो.
No comments:
Post a Comment