सुभाषप्रसाद साह ३० पुस, बारा । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मधेस आन्दोलनमा राज्यपक्षबाट दमन भएको बताएका छन् । मावन अधिकारको अवस्था बुझ्न बाराको कलैयामा आइपुगेका आयोग अध्यक्ष शर्माले आन्दोलनमा राज्य पक्षबाट बल प्रयोग गरी मावन अधिकारको हनन् भएको बताए । आफ्ना अधिकारका लागि आन्दोलनमा रहेका जनताको माग सम्बोधन गर्नुको साटो राज्यले बल प्रयोग गरी जनताको
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: मानवअधिकार आयोगका अध्यक्ष भन्छन्- आन्दोलनमा राज्यपक्षबाट दमन भयो .
No comments:
Post a Comment