सावित्री थापा गुरुङलाई एक वर्षको बेतलबी काज पुस २१, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री थापा गुरुङले त्रिभुवन विश्वविद्यालयको सेवा यथावत रहने गरी बेतलबी काज स्वीकृत गराएको भेटिएको छ । आयुक्तमा नियुक्ती पाएलगत्तै गुरुङले आयुक्तका हैसियतले नै त्रिभुवन विश्वविद्यालयका राजिष्ट्रारलाई निवेदन लेखेर बेतलबी काज स्विकृत गराएकी हुन् । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: क्याम्पसमा काज मागेर अख्तियारको आयुक्त.
No comments:
Post a Comment