१२ पुस, रौतहट । रौतहटको धन्सर क्षेत्रमा बन रक्षक र काठ तस्करबीच गोली हानाहान भएको छ । वनबाट काठ निकाल्न आएका तस्करहरुले वनगस्ती टोलीलाई नै घेरा हालेका थिए ।
तीन वटा सालको रुख ढालेर लैजान लागेका तस्करहरुलाई वन गस्ती टोलीले रोक्न खोजेपछि तस्करहरुले गोली चलाएका थिए । जिल्ला बन कार्यालयबाट थप टोली गए...
रौतहटमा वनरक्षक र काठ तस्करबीच गोली हानाहान
No comments:
Post a Comment