पुस १२, २०७२- मधेसी मोर्चाका कार्यकर्ताले कान्तिपुर दैनिकको गाडीमा आगजनी गरेका छन् । आइतबार बिहान ६ बजे वीरगन्जमा पत्रिका पुर्याएर फर्कने क्रममा पर्साको परवानीपुर चोकमा मोर्चा कार्यकर्ताले गाडीमा आगजनी गरेका हुन् ।
उनीहरुले मधेसी विरोधी समाचार लेखेको भन्दै गाडी जलाएका गाडीमा रहेका कान्तिपुरका...
मधेसविरुद्ध समाचार लेखेको भन्दै कान्तिपुरको गाडी जलाइयो
No comments:
Post a Comment