रोचक सामग्री


खोजी

Friday, May 6, 2016

९ बुँदे सहमति भएको २४ घण्टा नपुग्दै एमाले र माओवादीबीच खटपट


काठमाडौ,२४ बैशाख । विहीबार राति ११ बज्न लाग्दा सत्तारुढ दुई मुख्य दल नेकपा एमाले र एनेकपा माओवादीबीच बालुवाटारमा सम्पन्न ९ बुँदे लिखित सहमतिबाहेक नेताहरुबीच सत्� ��ा हस्तान्तरणबारे भद्र सहमति भएको भनेर बाहिर चर्चा चलेको छ । नीति–कार्यक्रम र बजेटपछि केपी ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भनी चलेको चर्चालाई एमालेका नेताहरुले अस्वीकार गरेका छन् ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ९ बुँदे सहमति भएको २४ घण्टा नपुग्दै एमाले र माओवादीबीच खटपट.

No comments:

Post a Comment