रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

दाइजोमा जग्गा नपाएको भन्दै बिवाह भाड्ने बेहुलाका बुबा पक्राउ

काठमाडौं ।  दाइजोमा जग्गा नपाएको निहुँमा बिहे नै भाँडेर फरार बेहुलाका बुबालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको महुवन गविस ३ का गणेश साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । साहलाई नारायणी उपक्षेत्रीय अस्पताल अगाडिबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताएका छज । फरार रहेका गणेश उपचारका लागि अस्पतालमा आएको सूचना पाएपछि जिल्ला प्रहरी

Read More: दाइजोमा जग्गा नपाएको भन्दै बिवाह भाड्ने बेहुलाका बुबा पक्राउ

No comments:

Post a Comment