रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

फेसबुकमा ‘भारतीय दलाल’ लेख्ने रजिष्ट्रारको विद्यार्थीले मागे राजिनामा

५ जेठ, कञ्चनपुर । पदीयमर्यादा विपरित आफ्ना अभिव्यक्तिहरु सामाजिक सञ्जालबाट लगातार सार्वजनिक गर्न थालेपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार दीजराज भट्ट विरुद्ध विद्यार्थीहरु आन्दोलित भएका छन् । मंगलबारदेखि आन्दोलनमा उत्रेका विद्यार्थी संगठनहरुले बुधबार कडा रुपमा प्रस्तुत हुँदै रजिष्ट्राारको कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले विश्वविद्यालय परिसरभित्रै रजिष्ट्रार भट्टको पुतला पनि दहन गरे । भट्टले फेसबुकमा प्रमुख सत्तारुढ

Read More: फेसबुकमा ‘भारतीय दलाल’ लेख्ने रजिष्ट्रारको विद्यार्थीले मागे राजिनामा

No comments:

Post a Comment