रोचक सामग्री


खोजी

Sunday, May 1, 2016

शेरबहादुर देउवा र केपी ओलीलाई जेलमा भेट्न चाहन्छु


-बालकृष्ण ढुंगेल, केन्द्रीय सदस्य, एमाओवादी  बालकृष्ण ढुंगेल एकीकृत माओवादीका केन्द्रीय सदस्य हुन् । अघिल्लो संविधानसभामा उनी ओखलढुंगाबाट सभासद् थिए । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वहरणसहित जन्मकैदको सजाय सुनाएको छ । तर, ढुंगेल अदालतको फैसला नमान्ने बताउँछन् । अदालतको फैसला कार्यान्यवन गर्ने निकायले पनि उनलाई पक्राउ गरेको छैन । चौबीसै घण्टा प्रहरीले पहरा

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: शेरबहादुर देउवा र केपी ओलीलाई जेलमा भेट्न चाहन्छु.

No comments:

Post a Comment