रोचक सामग्री


खोजी

Sunday, May 1, 2016

बोक्सो आरोपमा एक व्यक्तिको खाल्डोमा पुरेर हत्या


रसुवा,२० बैशाख । रसुवाको यार्सा–९ घोर्मुका तुलु सार्की थिङलाई बोक्सो आरोपमा १५ दिनअघि जिउँदै पुरेर हत्या गरिएको खुलेको छ। हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ� �� घोर्मुकै कान्छा शेर्पा थिङ र ल्वाङ बुटी तामाङ तथा भोर्ले–२ का साहिला थिङ भनिने छेनुर्बु तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । तुलुलाई पहिलेदेखि मार्ने योजनाअनुसार बोक्सीको

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: बोक्सो आरोपमा एक व्यक्तिको खाल्डोमा पुरेर हत्या.

No comments:

Post a Comment