रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

अमेरिकाको क्यापिटल फन्डिङ ग्रुपद्धारा पुनःनिर्माणमा ५० लाख सहयोग

अमेरिकाको बाल्टिमोरमा मुख्यालय रहेको एक अमेरिकी वित्तीय कम्पनी क्यापिटल फन्डिङ ग्रुपले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको एक विद्यालय पुनःनिर्माण तथा स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि ५० लाख सहयोग गरेको छ । नुवाकोटको कविलास गाविस-२ मा रहेको सो विद्यालय गतवर्ष २०७१ वैशाख १२ को भूूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएको थियो । प्राप्त सहयोगमध्ये ३५ लाख कविलास माध्यामिक विद्यालयको

Read More: अमेरिकाको क्यापिटल फन्डिङ ग्रुपद्धारा पुनःनिर्माणमा ५० लाख सहयोग

No comments:

Post a Comment