रोचक सामग्री


खोजी

Sunday, May 1, 2016

थाममा बाँधेर ‘ज्वाईंसाबलाई धुलाई’


वैशाख १९, २०७३- विवाह पछि पहिलो पल्ट ससुराली पुग्ने ज्वाईंलाई मानमनितो गर्ने कुरा हाम्रो समाजमा सामान्य  मानिन्छ । तर रामेछापमा यस्तो घटना भएको छ कि पहिलो पल्ट मानमनितो खान पाइए� �ा भनेर मख्ख परेर आइपुगेका ज्वाईंलाइ थाममा बाँधेर दोहोलो काडिएको छ । मन्थली नगरपालिका १ कुडहरमा रहेको ससुराली घर पुगेका तेह्रथुमका दिपक शर्माले ससुरालीको दलानको थाममा बाँधिएर

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: थाममा बाँधेर 'ज्वाईंसाबलाई धुलाई'.

No comments:

Post a Comment