रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

बीचबाटो मै रोकिए सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही

जेठ ५ । प्रतिकूल मौसम भएपछि दुई दिनदेखि सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही रोकिएका छन् । मौसममा उतारचढाव आएपछि आरोहीले चुचुरो चुम्नलाई नसकिरहेका पर्यटन विभागले जनाएको छ । सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण मङ्गलबार र बुधबार कुनै आरोहण नभएको आधार शिविरमा रहेका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

Read More: बीचबाटो मै रोकिए सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही

No comments:

Post a Comment