रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

बुद्ध जयन्तीको तयारी (फोटोफिचर)

काठमाडौँ :  पच्चीस सय ६०औं बुद्धजयन्ती तथा काठमाडौँमा आयोजना हुने बौद्ध गोष्ठी नजिकिँदै गर्दा तयारी तिव्र पारिएको छ । स्वयम्भूको  स्तूप, लुम्बिनीलगायतका क्षेत्रहरु लाई रङरोगन गरी सिङगारिएको छ । २५६० औँ बुद्ध जयन्तीका  बिहीबार मनाइदैँछ । बुद्ध जयन्तीको अवसरमा  अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी काठमाडौँमा र बुद्ध जयन्ती समारोह लुम्बिनीमा हुनेछ । गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले

Read More: बुद्ध जयन्तीको तयारी (फोटोफिचर)

No comments:

Post a Comment