काठमाडौँ । यस बर्षको वसन्तऋतुमा आठ हजार मिटरमाथिको पहिलो आरोहण सफल भएको छ । यो मौसमको पहिलोपटक आज आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल दुई भिन्न समूह (टिम) का १४ विदेशी आरोहीले सफल आरोहण गरेका छन् भने उनीहरुसँगै १८ जना नेपाली शेर्पाहरुले पनि आरोहण गरेका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: १४ विदेशी र १८ जना नेपालीले चढे अन्नपूर्ण हिमाल, २९९ जना सर्बोच्च शिखर सगरमाथा च� ��्दै .
No comments:
Post a Comment