नआईडिसी डेभलपमेन्ट बैंक (NIDC) ले नबिल बैंकमा रहेको करिब एक लाख ६३ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । एनआईडिसीले सस्थापक समूहको सेयर किन्न चाहनेका लागि बोलपत्र आब्हान गरेको छ । बैंकले प्रतिकित्ता न्युनतम एक हजार तीन सय ५३ रुपैयाँमा सेयर विक्री गर्न लागेको हो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एनआईडिसीको स्वामित्वमा रहेको नबिल बैंकको शेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम १३५३ रुपैयाँ.
No comments:
Post a Comment