चलचित्र '६क्का पन्जा'मा कलाकार सिताराम कट्टेल नदेखिएने भएपछि अहिले निर्माता तथा कलाकार दीपकराज गिरी र उनीविचको सम्बन्धमा दरार आएको चर्चा च� �चित्र वृत्तमा चलेको छ । विशेषगरि, चलचित्र 'वडा नम्बर ६'को प्रचारदेखि यसको सफलता कार्यक्रममा पनि उनी देखिएनन् । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: दीपक-दीपासँग सम्बन्ध विग्रिएको च र्चामा 'धुर्मुस'को यस्तो स्पष्टिकरण.
No comments:
Post a Comment