रोचक सामग्री


खोजी

Friday, March 25, 2016

क्यान्सरको पीडा बाँड्न सकिन भन्दै युवतीद्वारा आत्महत्या


१२ चैत, घोराही । दाङको पुरन्धारामा एक युवतीले आफूलाई रक्त क्यान्सर भएको र त्यसको पीडा कसैलाई बाँड्न नचाहेको भन्दै आत्महत्या गरेकी छन् । पुरन्धारा ६ रातोमाटा निव ासी १९ वर्षीया रोशनी ओलीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: क्यान्सरको पीडा बाँड्न सकिन भन्दै युवतीद्वारा आत्महत्या.

No comments:

Post a Comment