भारतीय कम्पनी रिंगिंग बेल्सले हालै २५१ भारु मूल्य पर्ने दुनियाकै सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गर्यो । यो स्मार्टफोन खरीद गर्नका लागि कम्पनीको वेबसाइटमा आफ्नो ना� �� दर्ता गराउन कम्पनीले आग्रह गरेको थियो र सोही बमोजिम अहिलेसम्ममा ७ करोड भन्दा बढिले आफ्नो नाम दर्ता गराएको कम्पनीले जनाएको छ । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: २५१ भारुमा स्मार्टफोन बेच्दा पनि ३१ भारु � �ाफा !.
No comments:
Post a Comment