रोचक सामग्री


खोजी

Thursday, March 24, 2016

‘खुमबहादुरलाई सुध्रने अवसर दिइएको हो, गगनले हारेको होइन’


तीर्थमान डंगोल काठमाडौंस्थित नेपाली कांग्रेसका त्यस्ता नेता हुन,जो पञ्चायतकालभरि काग्रेसका रुपमा हुनुसम्म परिचालित भए । तर,अहिले भूमिकाविहिन छन । उनी काग्रेसले उठाएका पञ्चायतकालीन उपप्रधानपञ्च थिए,काठमाडौंमै । २०४६ को परिवर्तनपछि काठमाडौं काग्रेसको सभापति र निर्वतमान राष्ट्रपति डा रामवरण यादव स्वास्थमन्त्री हुँदाको सरकारमा राज्यमन्त्रीसम्म भए । तर, राजनीतिक रस्� ��ाकस्सीमा उनले आफूलाई माहिर खेलाडिको रुपमा प्रस्तुत गर्न सकेनन्

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'खुमबहादुरलाई सुध्रने अवसर दिइएको हो, गगनले हारेको होइन'.

No comments:

Post a Comment