रोचक सामग्री


खोजी

Friday, March 25, 2016

जाजरकोटमा पाइने काइनाइट ‘विश्वकै उच्च कोटीको पत्थर’


१३ चैत, जाजरकोट । जाजरकोटको टालेगाउँ गाविसमा पाइने पत्थर काइनाइट विश्वकै उच्च गुणस्तरमा परेको छ । विभिन्न स्थानमा पाइने नवरत्न पत्थरमध्ये टालेगाउँमा पाइने क� �इनाइट विश्वकै उच्च गुणस्तरमा पर्ने घरेलु साना उद्योग विकास समिति सुर्खेतका निर्देशक विनोददेव पन्तले जानकारी दिए । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: जाजरकोटमा पाइने काइनाइट 'विश्वकै उच्च कोटीको पत्थर'.

No comments:

Post a Comment