रोचक सामग्री


खोजी

Sunday, March 13, 2016

ल्यारक्याललाई फाइदा ! यसकारण अदालत नलगी सिडियोमा पुर्‍याइयो


३० फागुन, काठमाडौं । इन्भेष्टमेन्ट बैंकको लकरमा १४ वटा गोली लुकाएको आरोपमा आइतबार पक्राउ परेका एमाओवादी सांसद ल्यारक्याल लामा (सक्कली नाम-डा. खेन्पो छिमे छ� �रिङ) लाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित नगराई जिल्ला प्रशासन कार्यालयमा पुर्‍याएर पाँच दिनका लागि थुनामा राख्ने म्याद लिएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ल्यारक्याललाई फाइदा ! यसकारण अदालत नलगी सिडियोमा पुर्‍याइयो.

No comments:

Post a Comment