१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मधु आचार्य रामचन्द्र पौडेललाई सभापतिमा जिताउन कम्मर कसेर लागिपरेका छन् । पौडेलको टीम तय भइनसके पनि शशांक को� ��राला महामन्त्रीको उम्मेदवार बन्न सक्ने आचार्यको तर्क छ । (more…)
पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक नेपाली कांग्रेसको १३ औं महाधिवेशन सुरु हुनै लागेको छ । यसमा सभापतिका केही आकांक्षी छन् । स्वाभाविकरुपमा दुई आकांक्षी शेरबहादुर देउवा र रामचन्द्र पौडेल अगाडि छन् । (more…)
पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक नेपाली कांग्रेसको १३ औं महाधिवेशन सुरु हुनै लागेको छ । यसमा सभापतिका केही आकांक्षी छन् । स्वाभाविकरुपमा दुई आकांक्षी शेरबहादुर देउवा र रामचन्द्र पौडेल अगाडि छन् । (more…)
रवीन्द्र घिमिरे १८ फागुन, काठमाडौं । वीरगञ्ज नाका खुलेको यतिका दिनसम्म पनि बजारमा तेलको आपूर्ति सहज हुन सकेको छैन । पेट्रोल पम्पहरुमा लामो घन्टौं लाइन बस्दा पनि उपभोक्ताले तेल नपाएर निराश हुँदै र्फकनुपर्ने बाध्यता कायमै छ । (more…)
ईश्वर पोखरेल (महासचिव, नेकपा एमाले) हरेक पार्टीको जीवनमा महाधिवेशन एउटा नियमित र महत्वपूर्ण प्रक्रिया हो । देशको एउटा पुरानो र जिम्मेवार पार्टी नेपाली कांग्रेस अहिले त्यहि प्रक्रियाको सम्मुखमा छ । आफ्नो विधानबमोजिम कांग्रेसले गर्न लागेको महाधिवेशनलाई स्वभाविकरुपले हामीले पनि चासोका साथ हेरेका छौं । (more…)
१८ फागुन, काठमाडौं । एयर काष्ठमण्डपको विमान दुर्घटना निधन भएका पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानालाई सरकारले मरणोपरान्त 'वीर पदक'ले सम्मान गर्ने भएको छ । (more…)
चितवन,फागुन १८- पुनरावेदन अदालत हेटौडाले अस्पताल संवेदनशील क्षेत्र भएकोले त्यस्ता निकायमा लाइनबाट सञ्चालित विद्युत् सेवा नरोक्न निर्देशन गरेको छ । चितवनका दुई मेडिकल कले� �सहितका दर्जनभन्दा बढी निजी अस्पतालहरुमा लोडसेडिङ नहुने लाइन नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले काटेपछि त्यसविरूद्ध दायर मुद्दामा अदालतले यस्तो आदेश जारी गरेको हो । (more…)
१८ फागुन, काठमाडौं । कांग्रेसनिकट बुद्धिजीवी हुन् हरी अधिकारी । यद्यपि, कांग्रेसको नीति र नेतृत्वको खुलेर आलोचना गर्न उनी पछि पर्दैनन् । विशेषगरी कोइराला परिवारका कट्टर आलोचक मा निन्छन् अधिकारी । (more…)
वि.सं २०५४ साल वैशाख २३ गतेबाट संचालनमा आएको नारायणगढमा अवस्थित इन्द्रदेव चलचित्र मन्दिरले दर्शकको चाहना अनुसार हल पूननिर्माण गरेको छ । असोज ४ गत ेबाट चलचित्र प्रदर्शनमा रोक लगाएर पूननिर्माण थालनी गरिएको थियो । (more…)
१८ फागुन, काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार नजिकै शंकास्पद बस्तु फेला परेको छ । हनुमानस्थानबाट सिंहदरबार दक्षिण गेटतर्फ जाने बाटोमा शंकास्पद बस्तु फेला परेको हो । (more…)
– गीता गुरुङ्ग चितवन, १७ फागुन । दैनिक ज्याला मजदुरी गरी खाने भरतपुर उपमहानगरपालिका १ लीलाचोकका ईन्द्र बहादुर लामालाई सधै झै आइतबारको दिन छुट्टी मिलेको थियो । (more…)
काठमाडौं, १८ फागुन । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनका लागि राजधानीमा सचिवालयको कार� ��यालय खोल्ने भएको छ । (more…)
– महाबिर पुन १० हजार MW मात्र होइन २० हजार MW बिजुली निकाल्न पनि सम्भव छ । त्यति मात्र होइन, ४ बर्ष भित्रमा नेपालको हरेक कुना काप्चा र गाउँहरुमा broadband इन्टरनेट पुर्याउन पक्कै सकिन्छ । ५ बर्ष भित्रमा नेपालमा पर्यटनको बिकास गरि हालको भन्दा ५ गुना धेरै पर्यटक भित्र्याउन पक्कै सकिन्छ । १० बर्ष भित्रमा नेपालमा एउटा
- एजेन्सी जर्मनीका एक युवकले आफ्नी प्रेमिकासँगको सम्बन्ध अन्त्य भएपछि आफूले प्रयोग गरेका हरेक वस्तुलाई टुक्र्याएर आधा पारेका छन् । जसमा टेलिभिजन, आइफोन, ल्यापटप, कारसमेत समावेश छन् । त्यति मात्र होइन, उनले ती सामानहरू 'डेर डट जुली' नामक अनलाइन स्टोरमा बिक्रीका लागि समेत राखेका छन् ।
काठमाण्डौं । होटेलमा क्यासिनो सञ्चालन गरेवापत सरकारलाई तिर्नुपर्ने राजश्व नतिरेपछि पर्यटन विभागले कर तिर्न देशका विभिन्न क्यासिनोहरु लाई ताकेता गरेको छ । यसक� �� लागि उसले ३५ दिनको म्याद दिएकोछ । (more…)
फागुन २१ मा रिलीज हुने बहुप्रतिक्षीत नेपाली चलचित्र फूलैफूलको मौसम तिमीलाई हेर्नैपर्ने ७ कारणहरु निर्माण कम्पनिले प्रेस रिलिज मार्फत सार्वजनिक गरेको छ । (more…)
१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति या महामन्त्रीमा उठ्ने चर्चामा रहेका नेता डा. शशांक कोइरालाले नयाँ संविधानमा स्था� �ित गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामाथि नै गम्भीर प्रश्न उठाएका छन् । (more…)
१८ फागुन, काठमाडौं । इराकको बगदादमा रहेको अमेरिकी दूतावासले मोसुल बाँध फुट्ने खतरा रहेको जनाएको छ । मोसुल बाँध फुटेमा लाखौं मानिस बाढीको चपेटामा पर्ने अमेरिकी दूताव� �सले चेतावनी दिएको छ । (more…)
१८ फागुन, काठमाडौं । बिना ड्राइभर चल्ने गुगल कार दुर्घटनामा परेको छ । परीक्षण ड्राइभका क्रममा गुगल कार अमेरिकाको क्यालीफोर्नियामा बससँग ठोकिएको थियो ।आफै चल्ने कार सार्वजन� �क सडकमा अन्य सवारी साधनसँग ठोकिएको यो पहिलो घटन हो। (more…)
१८ फागुन, काठमाडौं । विहीबारदेखि शुरु हुने नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भाग लिन नेता-कार्यकर्ताहरु राजधानी भित्रिने क्रम जारी छ । राजधानी आएका कार्यकर्ताल� ��ई विभिन्न नेताहरुले दिनहुँजसो पार्टी प्यालेसहरुमा भेला गर्दै भोज भतेर खुवाउने क्रम तीव्र बनेको छ । (more…)
फाल्गुन १७, २०७२- चितवन राष्ट्रिय निकुन्जका गैंडा बर्दिया निकुन्जमा स्थानान्तरण गर्ने निर्णयको संरक्षणकर्मीले विरोध गरेका छन् । बर्दियामा गैंडा सुरक्षित नहुने भन्दै उन� �हरुले सोमबार प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । (more…)
सामग्री बन्दा : १ सय ग्राम आलु (उसिनेको): ५० ग्राम प्याज (टुक्रा पारेर काटिएको): ५० ग्राम गाजर : ५० ग्राम सिमी : ५० ग्राम धनियाँ: ५ ग्राम ज्वानो : आधा चम्चा बेसन : ५० ग्राम जिराको धूलो : आधा चम्चा नुन : स्वादअनुसार तेल : फ्राई गर्न पुग्ने । विधि : सबै सब्जीलाई हल्का उसिनेर मसिनो पारेर काट्ने । एउटा भाँडामा सबै सामग्री हालेर मुछ्ने । कराहीमा तेल
- संगीता श्रेष्ठ/टेलिभिजनकर्मी कान्तिपुर टेलिभिजनमा कार्यरत कार्यक्रम निर्मात्री तथा भिडियो जक्की संगीता श्रेष्ठले यही सातादेखि आफ्नो नाममा नयाँ परिचय थपेकी छिन्, लेखिकाका रूपमा । (more…)
- सरिता पुमा राई फाल्गुन १७, २०७२ सवारी साधनमध्ये सबैभन्दा चलाउन सजिलो हुने स्कुटर वा मोटरसाइकल हिजोआज कामका लागि मात्र हाकिँदैन । हिजोआज स्कुटर शान देखाउनदेखि लिएर ग्याङफाइट गर्न, लागूपदार्थ ओसारपसार गर्न र प्रेमिकालाई घुमाउन पनि प्रयोग गरिन्छ । कहिलेकाहीँ स्कुटर रेसको आयोजना पनि हुन्छ । साधन–स्रोतमाथि पहुँच हुँदै गएपछि के महिला के पुरुष के वृद्ध
१७ फागुन, काठमाडौं । एक साता अघि सडक दुर्घटनामा परि मृत्यु भएका चिकित्सकहरु सन्दीप सुवेदी र सनि आनन्दका परिवारले घटनाको निश्पक्ष छानविनको माग गरेका छन् । (more…)
दिल निसानी मगर नेपाली कांग्रेस १३ औँ महाधिवेशनको सम्मुखमा छ । उम्मेद्वारको प्यानल घोषणा नभए पनि जित्ने समूहको सम्भावित आँकडा पेस गर्ने प्रयास भइरहेका छन् । फलानो नेतालाई फलानो गुटले सहयोग गर्यो भने जीत सुनिश्चित हुन्छ भन्ने जस्ता विश्लेषणहरु प्रकट भइराखेका छन् । (more…)
१७ फागुन, काठमाडौं । मलेसियन कम्पनी एक्जिएटाले नेपालमा सञ्चालित टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल किनबेच हुँदा सरकारलाई राजस्व नआएपछि यो विषयमाथि गंभीर बहस भयो । (more…)
फागुन २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'फूलै फूलको मौसम तिमीलाई'का मुख्य कलाकार हुन् आमेष भण्डारी । उनी आफूलाई साधारण मान्छे भन्न रुचाउँछन् । तर, एउटा साधार� � मान्छे नै भविष्यमा स्टार बन्ने उनको वुझाई छ । (more…)
हलिउडका चर्चित नायक लियोनार्दो डीक्याप्रियोले पहिलो पटक अस्कर अवार्ड जितेका छन् । 'टाइटानिक' चलचित्रबाट हलिउडमा एकाएक उदाएका नायक लियोनार्दोले पहिलो पटक यो अवार ्ड जितेका हुन् । उनले अभिनय गरेको चर्चित चलचित्र 'द रेभिनान्ट'बाट उनले पहिलो पटक अवार्ड जितेका हुन् । यो चलचित्र अहिले नेपालमा प्रदर्शन भैरहेको छ । (more…)
बैशाख १२ को बिनाशकारी भूकम्पपछि फ्रेन्च युनिभर्सिटी सा भ्वाँसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय को भूगर्भ विभागले विभिन्न सत्र जिल्लामा जीपीएस प्रणालीबाट जमिनको चा� �बारे अनुसन्धान सुरु गरेको थियो । (more…)
डम्बर खतिवडा नेपाली राजनीतिमा दार्शनिक बहसको परम्परा खासै सबल छैन । केही टुटफुट वैचारिक तथा अर्थराजनीतिक चिन्तनलाई नै मानिसले दार्शनिक सवाल ठानिरहेका हुन्छन् । त्यसैका आधारमा आफू विचारवान र अरु विचारहीन भएको आरोप-प्रत्यारोप चलिरहेको हुन्छ । पुँजीवाद र साम्यवाद, नवउदारवाद र मार्क्सवादको वृत्तमा घुमेर निकै ठूलो दार्शनिक ज्ञान राखेको अहंकार पनि प्रदर्शित भइरहेको हुन्छ । वस्तुतः नेपाल१२३.com | ANTV मा बाँकी पढौं: दार्शनिक बहसका 'कि नोट' प्रश्नहरू.