गोपाल बराइली, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित मोबाइल सेवाप्रदायक कम्पनीमध्ये सबैभन्दा ठूलो एनसेलको प्रमुख हिस्सेदार टेलियासोनेराले मलेसियाको एक्जिएटालाई सेयर बिक्री गरेसँगै राजस्व छलीको प्रपञ्च रचिएको छ । एनसेल कम्पनी खरिद गरेलगत्तै सो कम्पनीले प्रतिकित्ता सय रूपैयाँमा सेयर बेच्ने योजना अघि सारेको छ । एनसेलमा विदेशी कम्पनीको ८० प्रतिशत लगानी छ । मलेसियन कम्पनी एक्जिएटाले एनसेल
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: १५ अर्ब राजस्व छल्ने कसरतमा ठूलै घराना.
No comments:
Post a Comment